डाउनलोड
सदस्यफारम
सहकारी प्यान नम्बर: ६०७३६५१९१
दर्ता नम्बर: ३२५/०६५/०६६

 सदस्यता प्राप्त गर्ने प्रक्रिया

⦁    सस्थाको कार्यक्षेत्र भित्र बसोबास गरेको हुनुपर्ने 
⦁    नेपाली नागरिकता प्राप्त हुनुपर्ने
⦁    सदस्यताका लागी १ थान शेयर बचत १०० जम्मागर्नु पर्ने र प्रवेश शुल्क रु १०० लाग्ने छ । 
⦁    सदस्यताको लागी नागरिकताको फोटोकपी १ प्रति पासपोट साइजको फोटो ४ थान, हकवालाको नागरिकताको फोटोकपी १ प्रति पासपोट साइजको फोटो ३ थान
⦁    सुरक्षित सदस्य बालबालिका सदस्य भए अभिभावक सदस्य भई हकवाला रहने
⦁    सुरक्षित सदस्यताका लागी प्रवेश शुल्क रु १०० बचत मा १०० लाग्ने छ ।
⦁    सुरक्षित सदस्य बन्न आउदा साथमा जन्म दर्ताको प्रमाण प्रत्रको १ प्रति बच्चाको र १ प्रति अभिभावकको नागरिकता प्रतिलिपि र १÷१ प्रति फोटा

सदस्य अनुरोध फारम