डाउनलोड
सदस्यफारम
सहकारी प्यान नम्बर: ६०७३६५१९१
दर्ता नम्बर: ३२५/०६५/०६६
Sep 04, 2024

महोदय,
उपरोक्त सम्बन्धमा यस श्री संकल्प बहुउद्देश्यीय सहकारी संस्था लि.को मिति २०८१ भदौ ५ गतेको सञ्चालक समितिको ९ औ बैठकको निर्णय अनुसार यस संस्था को १६ औ साधारण सभा तथा छैठौ नेत्रित्व चयन कार्यक्रम यहि मिति २०८१ असोज ४ गते तपशिलको मिति स्थान र समय मा हुने भएकाले यहाँहरुको गरिमामय उपस्थितीको लागि अनुरोध गर्दछौ ।
साधारण सभाको प्रस्तावहरु
१) अध्यक्ष ज्युको को प्रतिवेदन सम्बन्धमा
२) आ . व २०८०÷२०८१ को लेखा परिक्षण प्रतिवेदन प्रस्तुत एंव छलफल तथा अनुमोदन सम्बन्धमा,
३) प्रस्ताविक कार्यहरु तथा अनुमोदित सम्बन्धमा
४) कार्यविधि लेखन सम्बन्धमा
५) आ . व २०८१÷२०८२ को लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक सम्बन्धमा
६) शेयर लाभान्स वितरण सम्बन्धमा
७) संचालक समितिको निवार्चन सम्बन्धमा
८) माइन्युट क्लोज सम्बन्धमा
९) विविध सम्बन्धमा

 

भर्खरका पोस्टहरू