⦁ उत्पादित क्षेत्रमा लगानी गर्ने
⦁ कृषि तथा पशुपालन व्यावसायिकरण गर्ने
⦁ अधिकतम अवधि १ देखि २ वर्षको हुने छ
⦁ घर जग्गा धितो लगानी गरिने
⦁ ब्याज अनिवार्य रुपमा भुक्तानी गर्नुपर्ने
⦁ आम्दानी अनुसार किस्ता मासिक वा त्रैमासिक रुपमा भुक्तानी गर्ने
⦁ आफुसगं रकम हुने बित्तिकै जुनसुकेै बेला भुक्तानी गर्न सकिने