⦁ सदस्यहरुको औद्योगिक व्यवसाको विकासका लागि लगानी गरिने
⦁ घर जग्गा धितोमा लगानी
⦁ अधिकतम अवधि १ देखि २ वर्षको हुने छ ।
⦁ व्याज अनिवार्य रुपमा भुक्तानी दिनु पर्ने छ ।
⦁ मासिक वा त्रैमासिक किस्ता तिर्नु पर्ने छ ।
⦁ आफुसगं रकम हुने वित्तिकै जुनसुकै बेला भुक्तानी गर्न सकिने छ ।