श्री संकल्प बहुउद्देश्यीय सहकारी संस्था लि.
⦁ आकस्मिक रुपमा भएको घटनाको अवस्था हेरेर गरिने लगानी जस्तै सुत्केरी, दुरघटना बैदेशिक रोजगार ⦁ अधिकतम अवधि १ वर्षको लागी ⦁ मासिक वा त्रैमासिक किस्ता तिर्नु पर्ने छ । ⦁ आफुसगं रकम हुने वित्तिकै जुनसुकै बेला भुक्तानी गर्न सकिने छ ।