⦁ सदस्यहरुको समृद्धिका लागि क्षमताको आधारमा लगानि गरिने
⦁ सदस्यहरको आवासको व्यवस्था तथा जग्गा खरिद गर्नको लागि
⦁ घर जग्गा धितो लगानी
⦁ अनिवार्य रुपमा मासिक वा त्रैमासिक किस्ता बन्दिमा भुक्तानी गर्नुपर्ने
⦁ आफुसगं रकम हुने वित्तिकै जुनसुकै बेला भक्तानी गर्न सकिने