श्री संकल्प बहुउद्देश्यीय सहकारी संस्था लि.
⦁ सदस्यहरुको पेसागत तथा व्यवसाय विकासका लागि लगानी गरिने ⦁ घर जग्गा धितो लगानी गर्ने ⦁ अधिकतम अवधि १ देखि २ वर्ष सम्म ⦁ व्याज अनिवार्य रुपमा भु्क्तानी गर्नु पर्ने ⦁ मासिक वा त्रैमासिक रुपमा किस्ता भुक्तानी गनुपर्ने